‘अमेरिकामा खोप लगाउन युवालाई १०० डलरदेखि बियरसम्मको अफर’

समिर गिरी । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन युवाहरुलाई उत्साहित पार्नका लागि नगदसहित बियरसम्मको व्यवस्था गरिएको छ । तर पनि विशेष गरि युवाहरुमा खोपलाई लिएर त्यति उत्साह नदेखिएको विभिन्न अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।अमेरिकी सरकारले आउँदो जुलाई ४ सम्म ७० प्रतिशत वयश्कलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । तर युवा पुस्तामा रहेको खोप विरोधी … Continue reading ‘अमेरिकामा खोप लगाउन युवालाई १०० डलरदेखि बियरसम्मको अफर’